
कपिलवस्तुमा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको लवनीस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । शुद्धोदन गाउँपालिका–३ लवनीका ९ वर्षीय बालक दुर्गेश कलवारको डुबेर मृत्यु भएको हो । उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्रकुमार सिंहले बालकको शव पोखरीमा फेला परेको बताए । उनले शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु जिल्ला अस्पताल पठाएको छ ।
स्थानीय अशोक कलवारका छोरा दुर्गेश सोही ठाउँको नेचुरल लाइफ चिल्डेन एकेडेमीको युकेजीमा अध्ययनरत थिए । उनी मङ्गलवार दिउँसोदेखि हराइरहेका थिए।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया