

कपिलवस्तुसहित देशका धेरै ठाउँमा अविरल वर्षा :सचेत रहन आग्रह





देशका धेरै ठाउँमा पानी परेको छ । मनसुनसँगै स्थानीय वायु पनि सक्रिय भएको कारण देशका सबैजसो ठाउँमा बदली भएर धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कपिलवस्तु सहित देशभरका धेरै जसाे ठाउमा परिरहेकाे अविरल वर्षााका कारण बाढी तथा डुबानको जाेखिम समेत बढनएकाे छ ।
सुर्खेतको गोठीकाँडा वर्षामापन केन्द्रमा गएराति ठूलो पानी परेको छ । त्यस क्षेत्र भएर बहने स–साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएको छ । काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज पनि देशका धेरै ठाउँमा मौसम बदली हुनेछ । तर लामो समयसम्म मुसल्धारे पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । यस्तै मौसमविद् विनोद पोख्रेलले यो हप्ताभरी बदलीसहित वर्षाको सम्भावना रहेको बताउनुभएको छ । उहाँका अनुसार अर्को हप्ता पनि पानी पर्ने सम्भावना छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया