

नेसपा (नयाँ शक्ति) कपिलवस्तु जिल्ला सचिवालय सदस्य पौडेलको निधन



कपिलवस्तु | नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कपिलवस्तुका जिल्ला सचिवालय सदस्य आत्मराम पौडेल (प्रकाश) को ४७ वर्षको उमेरमा निधन भएको छ।
कपिलवस्तु नगरपालिका–७ कुस्मा निवासी पौडेलको भाद्र १० गते राति आफ्नै निवासमा अप्रत्यासित रूपमा निधन भएको नेसपा (नयाँ शक्ति) पार्टीले जनाएको छ। पौडेल पार्टीका संस्थापक सदस्य तथा अभियान्ता समेत हुन्।
पार्टीले पौडेलको निधनले स्तब्ध र मर्माहत बनाएको भन्दै श्रद्धाञ्जली अर्पण गरेको छ। जिल्ला अध्यक्ष राम निवास पुरीद्वारा जारी विज्ञप्तीमा पौडेल पार्टी प्रतिको लगावसहित जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्ने नेता भएको उल्लेख छ। “मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस्,“ विज्ञप्तीमा भनिएको छ।



खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया