

कमलको ओछ्यानमा ‘दानापुर ताल’ (फोटोफिचर)





तालको सुन्दरता नजिकबाट अनुभूति गर्न पर्यटकहरू डुङ्गा चढेर कमल फूलको बिचबाट सयर गर्दै। बोटिङको रमाइलो र फुलको मोहकता

९२ बिघा क्षेत्रफलभरि फैलिएको तालको सतह झपक्कै कमल फूलले ढाकिएको छ। प्राकृतिक रूपमै फुलेका यी फूलहरूले तालको आकर्षणलाई नयाँ उचाइमा पुर्याएका छन्।



खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया