

साक्षर जिल्लाको संख्या ६६ पुग्यो, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई साक्षर घोषणाको तयारी


चालु आर्थिक वर्ष २०८१/८२ मा साक्षर जिल्लाको संख्या ६६ पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणमा यस्तो विवरण उल्लेख छ । अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको फागुनसम्मको सर्वेक्षण पेस गरेका हुन् ।
हालसम्म कोशी, गण्डकी र बागमती प्रदेश सक्षार घोषणा भएका छन्, भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश सक्षार घोषणा हुने तयारीमा छन् ।
शैक्षिक सत्र २०८० मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ९.८६ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया