

फेसबुक म्यासेन्जरको रङ फेरियो




फेसबुक म्यासेन्जरको रङ फेरिएको छ । इन्स्टाग्रामसँग मिल्ने गुलाबी, बैजनी र निलो रंगको ग्रेडियन्ट रङबाट म्यासेन्जर निलो रङमा फर्किएको हो ।
सन् २०२० को अन्त्यतिर मेटाले म्यासेन्जरको डिजाइन परिवर्तन गर्दै गुलाबी, बैजनी र निलो रंग प्रयोग गरेको थियो ।
अहिले भने कम्पनीले म्यासेन्जरलाई पछिल्लो अपडेटमा आफ्नो पूरानै निलो रङसहित सार्वजनिक गरेको हो ।
मेटाका सबै प्लेटफर्मको डिजाइन वा ब्रान्ड कलरलाई समान देखाउने किसिमले कम्पनीले रङ फेरेको आंकलन छ ।
यो डिजाइन स्थायी हो वा नयाँ आउने कुनै डिजाइनको हिस्सा हो भन्ने स्पष्ट भने छैन । प्लेस्टोर वा एपस्टोरबाट अपडेट गरी म्यासेन्जरलाई नयाँ रङमा प्राप्त गर्नसकिन्छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया