

आज प्रधामन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई बिशेष सम्बाेधन गर्दै





दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई आज साेमबार विशेष सम्बोधन गर्दैछन। प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएकाे छ। प्रधानमन्त्री ओलीले आज बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची रहेकाे छ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन।
प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधनपछी प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई समेत सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया