रुपन्देही जिल्ला अदालतको आदेश : भोलि उपस्थित हुने शर्तमा रविलाई श्रीमती निकिता र कानुन व्यवसायीलाई जिम्मा

रुपन्देही | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ ।

भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

प्रतिक्रिया

खबर सबै