

कपिलवस्तुको बनगाईबाट लागुऔषध सहित २ जना पक्राउ



कात्तिक १८ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।
वाणगंगा नगरपालिका वडा नम्बर ७ घेरवा बनगाईबाट साँझ साढे ७ बजे ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीको टोलीले वाणगंगा ७ स्थित महरानी थारुको घरबाट १.८७ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङका अनुसार लागुऔषध ब्राउनसुगर सहित सोही स्थानका २६ वर्षका प्रदेशी थारु र कपिलवस्तु नगरपालिका वडा नम्बर ९ हर्नामपुरका २४ वर्षिय धनीराम थारुलाई नियन्त्रणमा लिएको छ । उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया