
कपिलवस्तुको बनगाईबाट लागुऔषध सहित २ जना पक्राउ

कात्तिक १८ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।
वाणगंगा नगरपालिका वडा नम्बर ७ घेरवा बनगाईबाट साँझ साढे ७ बजे ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीको टोलीले वाणगंगा ७ स्थित महरानी थारुको घरबाट १.८७ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङका अनुसार लागुऔषध ब्राउनसुगर सहित सोही स्थानका २६ वर्षका प्रदेशी थारु र कपिलवस्तु नगरपालिका वडा नम्बर ९ हर्नामपुरका २४ वर्षिय धनीराम थारुलाई नियन्त्रणमा लिएको छ । उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया