

वर्षाका कारण तुलसीपुर-सल्यान सडक भासियो



दाङ | राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-सल्यान सडक भासिएर अवरुद्ध भएको छ ।
वर्षाका कारण तुलसीपुर उपमहानगरपालिका-३ राम्रीमा शुक्रबार राती सडक भासिएर यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सडक तत्काल खुल्ने सम्भावना कम रहेको प्रहरीले बताएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया