
बुटवलबाट २९ किलो गाँजासहित तीनजना पक्राउ

बुटवल । लागूऔषध गाँजासहित रुपन्देहीको बुटवल–२ बाट तीन जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी बुटवलबाट खटिएको टोलीले २९ किलो गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार गत आइतबार गाँजा कारोबार गरिरहेको आरोपमा बुटवल–२, भीमसेनपथकी लक्ष्मी खड्की, हीना शाही खड्की र दैलेख महाबु–४ की रिहा शाही ठकुरी पक्राउ परेका हुन् । पक्राउ व्यक्तिमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरिएको राठौरले जानकारी दिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया