

शान्ति पुनर्स्थापना गृहको तीज मिलन तथा शुभकामना आदान प्रदान


कृष्णनगर | नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा शान्ति पुनर्स्थापना गृह परिवार कपिलवस्तुले शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं २ को परदेशी होटलको हलमा आयोजित तिज बिषेश कार्यक्रम रमाइलो गरि मनाएइएको छ।
तिजको पावन अवसरमा महिलाहरु विभिन्न तिज गीतमा रमाइलो नाचगान गरि एक आपसमा शुभकामना आदानप्रदान गरेकि थिइन। शान्ति पुनर्स्थापना गृहकी शुशिला खनालले स्वागत मन्तव्य राख्नुभयो।
शान्ति पुनः स्थापना गृहका राष्ट्रीय उद्धार संयोजक भूमि भट्टराईको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, डिएसपी शैलेन्द्र न्यौपाने, प्रहरी वरिष्ठ नायब निरिक्षक सुमन खरेल, प्रहरी बरिष्ठ नायब निरिक्षक महेन्द्र पोखरेल, कृष्णनगर नगरपालिका महिला तथा बाल बलिका शाखा प्रमुख थुमा देवी उपाध्याय लगायत,वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा पत्रकार, स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत अन्य रहेका थिए । कार्यक्रम संचालन शान्ति पुनर्स्थापना गृहका दिनेश तिमिल्सिनाले गरेका थिए।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया