सरकारको आग्रहमा बजेट भाषणको समय तीन बजेलाई सर्यो

इसाझाकुरा : आज दिउँसो एक बजेलाई तय भएको बजेट भाषण सरेको छ। सरकारको आग्रहमा दिउँसो तीन बजेलाई दुवै सदनको बैठक सारिएको संसद सचिवालयले जनाएको छ।
संसद सचिवालयका अनुसार सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको हो।

खबर सबै
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान

एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु

प्रतिक्रिया