


थप ५७० संक्रमित फेला, १४ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा तीन हजार १६८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख १८ हजार ८४३ जना डिस्चार्ज भएका छन् । आजसम्म १४ लाख ६९४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर ४० हजार ६८१ जना आइसोलेसनमा रहेका छन् भने दुई हजार ९३२ जना क्वारेन्टिनमा रहेका छन् ।यससँगै कुल संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ ।आइतबार देशभर दुई हजार ८५६ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ३३६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो ।
सोमबार देशभर एक हजार ७४१ जना कोरोना संक्रमित थपिएका थिए भने चार हजार ५ जना डिस्चार्ज भएका थिए । सोमबार देशभर १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया