

बुद्धभूमिले सञ्चालन गरेको आधारभूत तहको परीक्षा रद्ध




कपिलवस्तु : कपिलवस्तु जिल्ला स्थित बुद्धभूमि नगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को आधारभूत तहको वार्षिक परीक्षा रद्ध गरेको छ । मिति २०८० चैत्र ४ गते आइतबार गणित विषयको परीक्षा रद्ध गरिएको शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले बताएका छन् । एक सुचना जारी गरेर परिक्षा रद्ध भएको जानकारी गराइएको हो ।
२०८० चैत्र ५ गतेको बैठकको निर्णय अनुसार आधारभूत तह उतीर्ण परीक्षा २०८० को मिति २०८०/१२/०४ गते आइतबार सञ्चालित गणित विषयको प्रश्नपत्रको गोपनीयता भङ्ग भएको पाइएकोले उक्त परिक्षा रद्ध गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।
रद्ध गरिएको परिक्षा चैत्र ९ गते हुने शिक्षा शाखाले बताएको छ जसका लागि नयाँ प्रश्न पत्र समेत तयार गरेको नगरले जनाएको छ ।



खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया