

उद्योग वाणिज्य संघ गणेश क्षेत्री निर्वाचित





नवराज बेल्वासे : हालै सम्पन्न कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनबाट काङ्ेसका गणेश क्षेत्री निर्वाचित भएका छन् । एमालेका महोन न्यौपानेलाई हराउदै वाणगंगा नगरपालिका वडा नम्बर ४ का पुर्व वडाध्यक्ष समेत रहेका क्षेत्री बिजय भएका हुन् ।
यस्तै क्षेत्रीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हुमनाथ पौडेल, न्यौपानेको प्यानलबाट वाणिज्य उपाध्यक्षमा नारायण पौडेल, क्षेत्री प्यानलबाट महासचिवमा नवदत्त घिमिरे, न्यौपाने प्यानलबाट सचिवमा दामोदर पन्थी, कोषाध्यक्षमा धिरज खनाल र सहकोषाध्यक्षमा कृष्णप्रसाद गैरे विजयी भएका छन् ।
यस्तै क्षेत्रगत तर्फ भलवाड, ओदारी, पटानाबाट क्षेत्री प्यानल र कोपवा, बनगाई, चप्परगाऊ, बोर्डगाउँबाट न्यौपाने प्यानलका सदस्य विजय भएका हुन् ।
नतिजा सम्बन्धि थप विवरण आउन बाकिँ रहेको छ ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया