

वाणगंगा ८ : सेफ्टी ट्याड्ढीबाट नवजात शिशुको उद्धार





ईसाझाकुरा : कपिलवस्तुको बाणगंगा ८ बोर्डगाउ स्थित धर्मकाटा नजिकैमा रहेको एक घरको सेफ्टी सेफ्टी ट्याड्ढीबाट नवजात शिशुको उद्धार गरिएको छ ।
देवकला भुषालको घरको पछाडीको सेफ्टी ट्याड्ढीमा शिशु फेला परेको हो ।
विहान घाँस काट्न खेतमा आएका छिमेकीले बच्चा रोएको थाहा पाएपछी हेर्न जादाँ शिशु फेला पारेर पिपरा अस्पताल पु¥याएपछी प्रहरीलाई खबर गरिएको स्थानियले बताएका छन् । ।
अनैतिक कृयाकलापबाट बच्चा जन्मेपछी शिशु फालिएको प्रहरीको प्रारम्भिक अनुमान छ । बच्चा र आमाको अहिले प्रादेशिक अस्पताल बुटवलमा थप उपचार भैरहेको छ । प्रहरीले सोही घरभित्रबाट थप प्रमाण समेत फेला पारेको छ ।
महिला सम्बन्धिको कुरा भएका आमाको नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय पिपरा प्रमुख गोपाल जंग रायमाझीले बताउनु भयो ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया