


कोरोनाको औषधि फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु हुने



ई–साझाकुरा, असोज ६
कोरोना संक्रमितको उपचारका लागि उत्पादन गरेको फाभिरपिराभिर औषधिको तेस्रो चरणको क्लिनिकल ट्रायल हुने भएको छ ।

नेपाली औषधि कम्पनीले मुलुकमै पहिलो पटक उत्पादन गरेको फाभिरपिराभिर औषधिको तेस्रो चरणको क्लिनिकल ट्रायलको प्रक्रिया अगाडि बढ्ने भएको हो ।
देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन गरेको ‘फाभिर–२००’ को ट्रायल सुरु गर्न लागेको हो। फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्न लागेको बताएको छ ।
अबको एकदुई दिनमा क्लिनिकल ट्रायल सुरु गर्ने परिषद्का कार्यकारी प्रमुख प्रदीप ज्ञवालीले बताएका छन्।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया