देशभर भूकम्पको धक्का महसुस

शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ।

शुक्रबार राति ११:४७ बजे देखि शुरू भएको भुकम्प

११:४९ बजे तिर कपिलवस्तु

११ः५० बजेतिर काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो।

थप आधिकारिक जानकारी आउन बाँकी छ।

Android earthquake Alerts System का अनुसार अनुमानित भूकम्प 5.7megnitude को आको थियो

प्रतिक्रिया

खबर सबै