

टप सेक्युरिटी नेपालले गर्याे अग्नि नियन्त्रण संयम कार्यक्रम





कपिलवस्तु । टप सेक्युरिटी नेपाल प्रा. लि.ले रुपन्देहीको शंकरनगरमा अग्नि नियन्त्रण संयम कार्यक्रम गरेको छ । सेक्युरिटी कम्पनी एउटा सुरक्षा सेवा कम्पनी भएकाले सुरक्षा सेवाका विभिन्न स्टेजहरु मध्येको अति संवेदनशील क्षेत्र अग्नि नियन्त्रण र यसको जोखिम न्यूनिकरणका लागि बुधबार अग्नि नियन्त्रण संयम अभ्यास प्रर्दशन गरिएको हो
पछिल्लो समयमा हाम्रो घर, भान्सा, कार्यालय देखि ठुला कम्पनीहरू समेतमा जोखिम बढेको अवस्थमा उक्त कार्यक्रम संचालन गरिएको कम्पनीले जनाएको छ । सुरक्षाका विषयमा चिन्तनशील रहने र आम जनमानसमा यस्ता किसिमका चेतामुलक कार्यक्रम गरी हरेक क्षेत्रको सुरक्षा कस्तो सम्वेदनशील क्षेत्रलाई कम्पनीले आफ्नो क्षेत्रबाट भैपरी आउने घटनालाई न्युनिकरण गरी विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यतिबेला नेपालीहरुका मुख्य मुख्य चाडबाडहरु आइरहेका बेला आगलागि सम्बन्धी जोखिम पनि बढी हुन सक्ने र घटना पनि बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै अग्नी नियन्त्रण अभ्यास गरिएको कम्पनीका प्रबन्धक विकाश शर्माले बताउनुभयो ।
उक्त कार्यक्रममा टप सेक्युरेटी नेपाल प्रा.लिका संचालक एवम् प्रबन्धक विकाश शर्माको अध्यक्षतासहित प्रभात पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा मौसम वि.कको संचालन रहेको कार्यक्रममा प्रशिक्षकको रूपमा रहनुभएका विष्णु विक्रम विश्वकर्माले आगो के हो र यसका जोखिम र यसलाई न्युनिकरण गर्ने विभिन्न तौरतरिकाहरुबारे जानकारी दिनुभएको थियो ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया