

सन्धिखर्कका आशिषले मनाए विद्यार्थीसँग जन्मदिन





कपिलवस्तु । आजभोलि जन्मदिनलाई भड्किलो तरिकाले मनाउने प्रचलन बढिरहेको छ । धेरैले महङ्गा महङ्गा होटल तथा रेस्टुरेन्टमा गएर जन्मदिन मनाएको देख्न सकिन्छ । तर सन्धिखर्कका आशिष रानाले भने विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ पकलेमा बुबा मोति बहादुर राना र आमा छमकला रानाको कान्छो सन्तानको रुपमा जन्मिएका रानाले आफुले पढाई सुरु गेरेको सोहि ठाउँकै जनता कृष्ण मा।वि। पकलेमा अध्यनरत कक्षा एक देखि दश कक्षा सम्म प्रथम हुने विद्यार्थीलाई कापि पेन लगायतका शैक्षिक सामाग्रि वितरण गरेका हुन ।
सानै देखि सहयोगि भावका राना विद्यालय जीबन देखि नै सामाजिक कार्य गर्दे आइरहेका छन । रानाले आगामि दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताएका छन ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक यम प्रसाद शर्माले जन्मदिनलाई आफ्नो विद्यालयमा आएर मनाएको भन्दै धन्यवाद समेत ब्याक्त गर्नुभएको थियो ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया