

लुम्बिनी प्रदेशका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा



कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले (आइतबार) भदौ ३१ गते ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद बैठकको २०७९ चत्र १७ गतेको निर्णय अनुसार बिदा दिइएको प्रदेश सरकार गृह मन्त्रालयद्धारा जारी गरिएको सूचनामा उल्लेख छ । प्रदेश सरकारले बडका अत्तवारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।



खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया