लुम्बिनी प्रदेशका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा

कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले (आइतबार) भदौ ३१ गते  ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद बैठकको २०७९ चत्र १७ गतेको निर्णय अनुसार बिदा दिइएको प्रदेश सरकार गृह मन्त्रालयद्धारा जारी गरिएको सूचनामा उल्लेख छ । प्रदेश सरकारले बडका अत्तवारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया