

लुम्बिनी प्रदेशका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा



कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले (आइतबार) भदौ ३१ गते ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद बैठकको २०७९ चत्र १७ गतेको निर्णय अनुसार बिदा दिइएको प्रदेश सरकार गृह मन्त्रालयद्धारा जारी गरिएको सूचनामा उल्लेख छ । प्रदेश सरकारले बडका अत्तवारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।



खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया