

लुम्बिनी प्रदेश सभा बैठक बिहिबार बस्ने



कपिलवस्तु । लुम्बिनी प्रदेश सभाको आगामी बैठक २१ भदौमा बस्ने भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार बिहीबार मध्याह्न १२ बजेदेखि बैठक बस्ने तय भएको छ।
सभामुखको निर्देशनअनुसार दोस्रो अधिवेशनको २४औँ बैठक बस्न लागेको सोमबार सूचना जारी गरी जानकारी गराइएको हो। एक महिनादेखि लुम्बिनी प्रदेश सभा बैठक बस्न सकेको छैन।
प्रदेश सभाको २३औँ बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’को दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी








प्रतिक्रिया