
लुम्बिनी प्रदेश सभा बैठक बिहिबार बस्ने

कपिलवस्तु । लुम्बिनी प्रदेश सभाको आगामी बैठक २१ भदौमा बस्ने भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार बिहीबार मध्याह्न १२ बजेदेखि बैठक बस्ने तय भएको छ।
सभामुखको निर्देशनअनुसार दोस्रो अधिवेशनको २४औँ बैठक बस्न लागेको सोमबार सूचना जारी गरी जानकारी गराइएको हो। एक महिनादेखि लुम्बिनी प्रदेश सभा बैठक बस्न सकेको छैन।
प्रदेश सभाको २३औँ बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’को दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक







प्रतिक्रिया