

घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ



असोज ३० काठमाडौं ।
सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।
वन मुद्दा मिलाउनका लागि रेन्जरलाई घुस दिन बहाना बनाइ सेवाग्राहीसँग उक्त रकम लिइसकेको अवस्थामा रानालाई पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।
कैलालीको तारानगरस्थित सवडिभिजन वन कार्यालयले ट्याक्टरमा लोड भएको काठसहित चालकलाई नियन्त्रणमा लिएको थियो । सोही घट्नासम्बन्धि मुद्दा मिलाइ दिने बाहनामा वन कार्यालयका रेन्जर राम अवतार चौधरीलाई घुस दिनका लागि बिचौलियाको भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष रानालाई धनगढी उपमहानगरपालिका–१ स्थित पार्क मोडबाट बिहीबार नियन्त्रणमा लिएको अधिकारीले बताए ।
अध्यक्ष रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता अधिकारीले बताए ।


खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया