


बाबुरामको प्रतिप्रश्न प्रधानमन्त्रीलाई : ठूला भ्रष्टाचारको छानविन कसले रोक्यो ?



ई–साझाकुरा, असोज ३०
प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकीबारे पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको अभिव्यक्ति दिएपछि त्यसको काउन्टर जवाफ दिएका छन् ।
प्रधानमन्त्री केपी ओलीले शुक्रबार नेपाल प्रहरी दिवसका अवसरमा भट्टराईको अभिव्यक्ति निराधार र गैरजिम्मेवार भएको बताएका थिए ।
‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौ,’ प्रधानमन्त्रीले भट्टराईले दिएको अभिव्यक्तिको खण्डन गर्दै भनेका थिए । तर प्रधानमन्त्रीले यसो भनेको एक घण्टा नवित्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘प्रम केपी शर्मा ओलीको भ्रष्टाचारप्रति साँच्चै शून्य शहनशीलता हो भने बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यति, ओम्नी लगायत ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय निश्पक्ष छानविन गर्न कसले रोकेको हो ?’ भन्दै प्रश्न गरेका हुन् । ‘कुराले होइन काम गरेर देखाउनुस् नत्र ढाँटको कुुरा खाई पत्याउनु..’ भट्टराईको भनाइ छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया