

कपिलवस्तुको वाणगंगा ७ मा युवाहरुलाई खेलकुद सामग्री वितरण



असोज २९ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले चालु आर्थिक वर्ष ०७७÷्७८ को योजना अन्र्तगत युवा लक्षित कार्यक्रम सम्पन्न गरेको छ । वडा भित्रका ९० जना युवाहरुलाई रु. एक लाख बराबरको खेलकुद सामग्री वितरण गरेको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो । जस मधये मोतिपुर, मोतिपुर डाँडा, र बगनगाईका ४५ जना युवाहरुलाई फुटबल खेल सामग्री जर्सी फुटबल पम्प र ४५ जनालाई क्रिकेट खेलका सामग्री व्याट बल र स्टिम वितरण गरेको छ ।
चालु आर्थिक वर्षको युवा लक्षित कार्यक्रममा विनियोतिज बेजेट बाट सो कार्यक्रम सम्पादन गरिएको हो । कार्यक्रममा खेलकुद सामाग्री वितरण गर्दै वडा अध्यक्ष गिरीले युवाहरुलाई खेल प्रति हौसला प्रदान भई खेलको विकासमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रम वडा कार्यालयको सभाहल मोतिपुरमा आयोजना गरिएको थयो ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया