


तुलसीपुरमा उपमहानगरका कर्मचारीसहित २२ जनामा कोरोना पुष्टि



ई–साझाकुरा, असोज २९
दाङको तुलसीपुर उपमहानगरपालिकामा आज २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा उपमहानगरका कर्मचारी सहित २२ जनामा कोरोना पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभएको छ ।
जसमा ४ महिला र १८ जना पुरुष रहेका छन् । यससंगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ६६८ पुगेको छ । जसमध्ये २ सय २६ जना कोरोना मुक्त भएका छन् । अब संक्रिय संक्रमितको संख्या तुलसीपुरमा मात्र १ सय ४२ जना रहेका छन् ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया