
नेवि संघद्धारा बाणगंगाका दुई क्याम्पसमा राष्ट्रिय झण्डा अनावरण

कपिलवस्तु । विपि स्मृति विवसको अवसरमा नेपाल विद्यार्थी संघले बाणगंगाका दुई वटा क्याम्पसहरुमा नेपालको राष्ट्रिय झण्डा राखेका छन् । नेविसंघ बाणगंगाका बहुमुखि क्याम्पस इकाइ समिति लौगाइले दिवसको अवसरमा शिद्धार्थ क्याम्पस बुङ्चि र बाणगंगा बहुमुखि क्यम्पस लौगाइमा झण्डा स्थापना गरेका हुन ।
क्याम्पसमा राखिएका झण्डा पुराना भएको अवस्थामा नेविसंघले नयाँ झण्डा फेरेको इकाइ सभापति जनकराज पौडेलले बताए । ४१ औँ विपि स्मृति दिवसको अवसर पारेर यहाँका दुईवटा क्यम्पसमा राष्ट्रिय झण्डा अनावरण गरिएको उनले बताएका छन् ।
कार्यक्रममा नेविसंघ संयोजक विशाल अधिकारी, कांग्रेस बाणगंगा नगर सचिव सूर्य बराल, शिद्धार्थ क्यम्पस स्ववियु सभापति निलकमल थारु, कोषाध्यक्ष मनोज न्यौपाने, नेविसंघ बाणगंगा नगर सचिव सोना पाण्डे, आकृती भण्डारी, मिना ढुङ्गाना लगाएतको उपस्थिति रहेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया