

सितगंगामा ट्याक्टर दुर्घटना, एकको मृत्यु




अर्घाखाँची। अर्घाखाँचीको सितगंगा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नम्बर ४ रातामाटामा एक स्थानीयको बारी जोत्ने क्रममा ट्याक्टर पल्टदा सोही स्थानका चालक राजु नेपालीको मृत्यु भएको हो ।
सितगंगा नगरपालिका ४ रातामाटास्थित सडकमा लु ४ त ९४१८ नम्बरको ट्याक्टर बारी जोत्ने क्रममा आइतबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका कोप्चेवास बस्ने ३६ वर्षीय राजु नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया