

बाणगंगामा बलेराेकाे ठक्करबाट एक युवकको मृत्यु




कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा बलेराेकाे ठक्करबाट एक जनाकाे मृत्यु भएको छ ।
शनिबार साँझ करिब ६ बजे बाणगंगाकाे चार नम्बरमा भएको उक्त दुर्घटनामा परी बाणगंगा नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३६ का राममिलन चाैधरीकाे मृत्यु भएको हाे । गाडीको ठक्करबाट गम्भीर घाइते भएका चाैधरीकाे कपिलवस्तु सामुदायिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचार गर्न ताैलिहवा स्थित जिल्ला अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले साझाकुरालाई जानकारी दिएकाे छ ।
ठक्कर दिने सवारी साधन फरार भएकाे इलाका प्रहरी कार्यालय पिपराले साझाकुरालाई जनाएको छ । फरार सवारीसाधनकाे खाेजी भइरहेको छ भने उक्त घटनामा संकास्पद मानिएका केही सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना के कति कारणले भएको भन्ने अनुसन्धानका क्रममा रहेको जनाइएको हाे ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया