

प्यूठानमा मोटरसाइकल दुर्घटना, एसईई दिएर फर्कंदै गरेका विद्यार्थीको मृत्यु



प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर–४ गोठीबाङमा भएको मोटरसाइकल दुर्घटनामा एसईई दिएर फर्कंदै गरेका विद्यार्थीको मृत्यु भएको छ ।
विद्यानन्द मावि जुडापाटा परीक्षा केन्द्रमा एसईई दिएर फर्कंदै गरेका स्वर्गद्वारी नगरपालिका–७, तापाका १५ वर्षीय प्रतीक घर्तीको मृत्यू भएको हो । लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुलबसलाई ओभरटेक गर्ने क्रममा घर्तीले चलाएको लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परेको हो ।
घाइते घर्तीको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सुवास खड्काले जानकारी दिए । घर्ती बेल्वास मावि बेल्वासमा अध्ययन गर्दै आएका थिए ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया