

रुपन्देहीबाट १८ हजार विद्यार्थी एसइई परीक्षामा सामेल हुने, कपिलवस्तुमा ९ हजार बढी



बुटवल । यो वर्षको एसइई परीक्षामा रुपन्देहीबाट १८ हजार ८५० जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि रुपन्देहीमा ५६ वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका अनुसार १७० सामुदायिक र १६८ संस्थागत विद्यालय गरी ३३८ विद्यालय, खुला प्राविधिकतर्फ १२ वटा विद्यालयका ४४२ विद्यार्थी, ग्रेडवृद्धिका ४७१ जना र नियमित विद्यार्थी १७ हजार ८७१ गरी कूल १८ हजार ८५० जना विद्यार्थीले परीक्षा दिने भएका हुन् ।
परीक्षाको तयारीकै क्रममा जिल्लास्तरीय परीक्षा समन्वय समिति रुपन्देहीले एसइई परीक्षाका केन्द्राध्यक्षहरुलाई सोमबार अभिमुखीकरण तालिम दिएको छ ।
यो पनि पढ्नुहोस् ।
एसइइ परीक्षा तयारी तिव्र, कपिलवस्तुबाट ९ हजार बढी परीक्षामा सामेल हुदैँ
यो पनि पढ्नुहोस् ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया