प्रदेश राजधानी घोषणा पछि दाङमा दीपावली

असोज २१, दाङ
प्रदेश नम्बर ५ सरकारले राजधानी र नामाकरण टुङ्गो लगाएसँगै दाङलगायतका जिल्लामा खुसीयाली मनाउन थालिएको छ । दाङको भालुवाङ क्षेत्र राजधानी घोषणा भएपछि विशेषगरी भालुवाङसहित जिल्लाका सबै ठाउँमा खुसीयाली मनाइएको हो ।

राजधानी घोषणा पछि दीपावली

प्रतिक्रिया

खबर सबै