
प्रदेश ५ का मुख्यमन्त्रीलाई लक्षितगरी ढुङ्गा प्रहार

ई–साझाकुरा, असोज १७
प्रदेश ५ का मुख्यमन्त्रीलाई लक्षितगरी ढुङ्गा प्रहार भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल सवार गाडी लक्षित गरी आइतबार साँझ सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–११ मिलनचोकमा केही व्यक्तिले ढुङ्गाा प्रहार गरेको एक प्रतक्ष्यदर्शीले बताएका छन् ।

ढुङ्गा कसले किन प्रहार गरे भन्नेपनि यकिन नभएपनि प्रदेश राजधानी प्रस्तावको विषयमा विरोध र आन्दोलन चर्किरहेको बेला सो को प्रतिशोध हुन सक्ने आंकलन गरिएको छ । मुख्यमन्त्री काठमाण्डौंबाट आजै फर्केको अवस्था रहेको उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले ग्लोबल आवाजलाई बताए । उनी काठमाण्डौंबाट हवाइ जहाजमार्फत भैरहवा हुँदै भैरहवाबाट गाडीमा बुटवल निवासमा आउँदै थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया