प्रदेश राजधानी सार्ने निर्णय बिरुद्द भोलि रुपन्देही बन्द

ई–साझाकुरा, असोज १७
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रदेश सरको निर्णयको बिरोधमा नेपाली कांग्रेसले भोली असोज १८ गते रुपन्देही जिल्ला बन्दको घोषणा गरेको छ ।

आज बसेको नेपाली कांग्रेस रुपन्देहीको बैठकले प्रदेश सरकारको बिरोधमा मसाल जुलुस सहित जिल्ला बन्दको घोषणा गरेको हो । जिल्ला बन्दको पूर्वसन्ध्यामा आज साझ बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने निर्णय समेत कांग्रेसले गरेको छ ।
१९ गते राजधानी प्रस्तावसम्बन्धमा प्रदेशसभमा छलफल हुँदैछ । प्रदेशसभा अगाडि धर्ना दिएर सांसदहरुलाई प्रदेश सभा वैठकमा जानै नदिने रणनीति काँग्रेसले बनाएको छ ।
काँग्रेसले नेकपाका साँसदहरूको घर अगाडि कालो झण्डा प्रदर्शन समेत गर्ने भएको छ । कांग्रेस बैठकले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै सबै उद्योगी व्यवसायी लगायत सबै पक्षसँग छलफल समेत अघि बढाएको छ ।

खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह

कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

प्रतिक्रिया