आजको नेकपा सचिवालय बैठक स्थगित, भोलि ४ बजे बस्ने

ई–साझाकुरा, असोज १७  

मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा नेकपाका दुई अध्यक्षबीच मतान्तर भएपछि शनिबार ४ बजे बैठक बस्ने अनौपचारिक निर्णय भएको थियो । आइतबारको बैठकले मन्त्रिपरिषद् पुनर्गठन वा आंशिक मात्रै मन्त्री फेर्ने बिषयको टुंगो लगाउने नेकपा नेताहरुको भनाइ छ ।

प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली ओली आंशिक रुपमा मन्त्रिमण्डल परिवर्तन गराउने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्णरुपमा मन्त्रिमण्डल पुनर्गठनको पक्षमा हुनुहुन्छ ।

पछिल्लो केहिदिनयता प्रधानमन्त्री ओलीले एकलौटि रुपमा राजदुत र मुख्य सचिव नियुक्ती गरेपछि नेकपाका नेताहरु असन्तुष्ट भएका छन् । यसअघि नेकपा सचिवालय बैठक असोज ६ गते सचिवालय बैठक बसेको थियो

प्रतिक्रिया

खबर सबै