

कृष्णनगरमा मेयर शाहद्वारा विद्यालयको अनुगमनमा तिब्रता





कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आइतबार कृष्णनगर नगरपालिका वडा नं ८ देवानगढिया तथा डेरवामा रहेको विद्यालयको अनुगमन गरेका छन् l
नगर प्रमुख शाहले छड्के अनुगमनमा आइतबार सो विद्यालयमा पुगि त्याहांको भौतिक, शैक्षिक लगायत अवस्थाको अनुगमन गरि विद्यार्थी संग समेत के कस्ता कमि कमजोरी विद्यालयमा रहेको अवस्थाको जानकारी लिनुभयो l
कृष्णनगर नगरपालिका भित्र रहेका विद्यालयको शैक्षिक गुणस्तरमा आपेक्षित सुधार ल्याउन विद्यालयको भौतिक संरचना शिक्षक व्यवस्थापन लगायत शिक्षा संग सम्बंधित हरेक यथा सम्भव प्रयास गर्दै आएको तथा शिक्षाक्षेत्र संग सम्बंधित व्यक्ति तथा संस्था बाट आवश्यकतानुसार सहकार्य गरि शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने नगर प्रमुख शाहले बताउनुभयो l सो अनुगमनमा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी लगायत अन्य रहेका थिए l केही दिन अगाडि समेत नगर प्रमुख शाह सहितको टोलीले वडा नं १ मा रहेको विद्यालयको अनुगमन गरेका थिए l


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया