

रवि लामिछानेले भने, ‘दाङमा घन्टीले क्लिन स्वीप गर्छ’



दाङ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि फामिछानेले दाङका तीन वटै निर्वाचन क्षेत्रमा घण्टीले क्लिन स्वीप गर्ने दाबी गर्नुभएको छ । दाङमा क्लिन स्वीप भएको इतिहास छ, उहाँले भन्नुभयो, यस पटक तीन वटै निर्वाचन क्षेत्रमा घण्टीले क्लिन स्वीप गर्छ ।
घोराहीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले घण्टीमा भोट गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो। देशको हिसाब धेरै विग्रीएको भन्दै उहाँले आफूहरुलाई जिताएर पठाए देशलाई थप विग्रनबाट बचाउने दाबी गनुृभयो।
लामिछानेले आफ्नो पार्टीले पारदर्शीता कायम गर्ने बताउनुभयो ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया