वाणगंगा ७ बनगाईबाट ७ जुवाडे प्रकाउ

कपिलवस्तु
वाणगंगा नगरपालिका वडा नं. ७ बनगाईमा रहेको जुनकिरी होटलबाट ७ जुवाडे पक्राउ परेका छन्।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराका इन्चार्ज प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा रहेको प्रहरी टोलीले गए राती सवा ११ बजे छापा मार्दा ७ जना जुवाडे पक्राउ परेका हुन्। अन्य २ जना भागेका छन्।
पक्राउ परेका सबै उपर अनुसन्धान भइरहेको र नियम अनुसार मुद्धा दर्ता प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए।
पक्राउ परेका जुवाडेलाई इलाका प्रहरी कार्यालय पिपरामा थुनामा राखिएको छ । उनिहरुको एक लाख छत्तिस हजार आठ सय पन्ध्र रुपैया नगद समेत बरामत गरिएको छ ।

खबर सबै
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !

सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

प्रतिक्रिया