

शुसासनको मुद्धा मेरो पहिलो प्रथामिकतामा छ : डोलकराम घिमिरे





कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य पदका लागि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) मा गठबन्धनबाट उम्मेद्धार बनेका कांग्रेस नेता डोलकराम घिमिरेले शुसासनको मुद्धा आफ्नो पहिलो प्राथामिकतामा रहेको बताएका छन्। घरदैलोमा रहेका उनले निर्वाचन गतिविधि तताएका छन भने जनताका बिचमा शुसासनलाई पहिलो प्रथामिकतामा राख्ने बताउने गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाबाट गठबन्धनका साझा उम्मेद्वार बनेका नेता डोलकराम घिमिरे सुशासनको मुद्दलाई आफूले पहिलो प्राथमिकतामा राखेर चुनावी मैदानमा होमिएको बताएका छन् ।
सांसदको मुख्य भूमिका कानुन निर्माण र विकास हो,समाजमा देखिएको आर्थिक असमानताको मुख्य जड पत्ता लगाउने गरी मैले भूमिका खेल्नेछु,उनले मतदातासँगको भेटमा भने ।
आफूले चुनाव जितेर संसदमा पुगे २०४६ साल देखि हालसम्म सरकारको उच्च पदस्थमा रहेका काम गर्नेहरुको सम्पत्ति छानविन मुख्य प्राथमिकतामा रहने बताएका छन् । जनतामाझ यहि विषयलाई जोडतोडले राख्दै आएका घिमिरेले समाजमा गरिब र धनी बीचको खाडल पुर्नुपर्नेमा पनि जोड दिएका छन् ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग











प्रतिक्रिया