

कार्तिक ११ : बुद्धभुमिमा एमालेको चुनावी भेला





कपिलवस्तु ।नेकपा एमाले बुद्ध भुमि ४ बुड्ढिको निर्वाचन तयारी बैठक सम्योजक नरहरि भट्टराईको अध्यक्षतामा बस्यो ।
बैठकले आगामि ११ गते पार्टी सदस्यहरुको एक भेला आयोजना गर्ने, भेलामा नगर भित्रका आम युबाहरुको सहभागिता गराउने भएको छ ।
बैठकले देबिराम खनालको अध्यक्षतामा ५०१ जनाको प्रचार प्रसार समिति , बसन्त पन्थिको सम्योजकत्वमा आर्थिक समिति , मधुकर खड्काको सम्योजकत्वमा युबा समिति , इस्वरि भुशालको सम्योजकत्वमा बुद्धिजिबि परिचालन समिति , अम्बिका खनालको सम्योजकत्वमा महिला तथा मतदाता शिक्षा समिति चिन्तामणि खनालको सम्योजकत्वमा जेष्ठ नागरिक परिचालन समिति निर्माण गरिएको छ यसै गरि आगामि १२ गते उम्मेद्वार सहितको घर दैलो कार्यक्रम सम्पन्न गर्ने र सोहि दिन चुनाब सम्पर्क कार्यालय समेत निर्णय गरिएको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया