

एमालेको सभामा बिजयनगरका कर्मचारीको सहभागी



कपिलवस्तु
नेकपा एमाले कपिलवस्तु क्षेत्र न ३ को एक कार्यक्रममा बिजयनगर गाउपालिका का कर्मचारी सहभागी भएको पाइएको छ ।बिजयनगर गाउँ पालिकाका सुकुम्बासी आयोग अन्तरगत शाखामा काम गर्ने सन्तोष तिवारी यसरी एमालेको चुनाव प्रचार मा होमिएका छन।
एमाले निकट युवा सघले आयोजना गरेको उक्त कार्यक्रम सहभागी भएको फोटो सार्वजनिक भएपछि निर्वाचन कार्यालय प्रती प्रश्न चिन्ह खडा भएको छ ।
निर्वाचन आचारसंहितामा बिपरित कार्य गरेको भन्दै स्थानीयले बिरोध गरेका छन । कर्मचारी प्रयोग गरेर निर्वाचन आचारसंहितामा विपरीत गर्ने छुट कसैलाइ नभएको भन्दै कार्वाहीको माग गरिएको छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया