

गुल्मीको एक दलित परिवार मा तीन छाेरी नेपाल प्रहरीमा




ई-साझाकुरा, असोज ९
गुल्मी जिल्ला काे मुसिकाेट नगरपालिका वडा न ं ३ खस्थाेक
अमराई कुन्ढाला श्री खग बहादुर र उनकै श्रीमती इन्द्र कला नेपाली काे काेख बाट जन्मिएकी तीन छाेरीहरु नेपाल प्रहरी मा छिन् ।

नेपाल प्रहरीमा छाेरी प्रहरी जवान सुनिता नेपाली ले पूर्व ताप्लेजुङ मा अाफ्नाे जिम्मेवारी मा छिन भने अर्की छाेरी राेमा नेपाली रुपन्देही मा छिन् र उनकै कान्छी बहिनी अन्जु नेपाली बाके जिल्ला छिन् ।
बुबा खग बहादुर र अामा इन्द्र कला नेपाली भन्छिन् हामी एक गरिब दुखी दलित परिवार हु । अरुकाे काम गरेर छाेरीहरुलाई हट्टा कठ्ठा निराेगी बनाएका छाै । अाज खुसी लाग्छ कता कता म दुखी दलित काे छाेरीहरु याे देशकाे राष्ट्र सेवक भएर खुसी लाग्छ ।
छाेरीहरु देशकाे सिपाही सेवा गरेको गर्भ छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया