

गोरुसिँगेमा कारसँग मोटरसाइकल ठोक्कियो




कपिलवस्तु । कपिलवस्तुको गोरुसिगेका कार सँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन् ।
मोटर साइकलमा सवार दुई जना घाइते भएको खबर प्राप्त भएको छ । गोरुसिँगे स्थित कामना सेवा विकास बैंक अगाडी भएको दुर्घंटनामा दुई युवक घाइते भएको बताइएको छ ।
प्र ३०१०२२ च ९४१० नम्बर कार सँग लु ६० प ८८४६ नम्बरको पल्सर मोटरसाईल एक आपसमा ठोक्किएको हो । ईलाका प्रहरी कार्यालय गोरुसिँगेका अनुसार घाइतेलाई स्थानीय पोलिक्लिनिकमा उपचारका लागि लगिएको बताइएको छ ।
घाइतेको अवस्थाा सामान्य रहेको छ । घाइतेको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य
-
१३ वर्ष देखि राेकिएकाे वीरगन्जको सडक विस्तार सुरु, बिहानैबाट घरटहरा भत्काउन थालियाे
-
तराई क्षेत्रमा ‘तातो दिन’, हिमाली र पहाडी भूभागका केही ठाउँमा वर्षाको पूर्वानुमान
-
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
-
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
-
इरानले फेरि बन्द गर्यो होर्मुज, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने शर्त
-
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
-
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
-
इरानले फेरि बन्द गर्यो होर्मुज, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने शर्त
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ











प्रतिक्रिया