

कपिलवस्तु सामुदायिक अस्पतालको अध्यक्षमा आचार्य





कपिलवस्तु । कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा शिवचन्द्र आचार्य निर्विरोध निर्वाचित भएसंगै कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको हो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रामप्रसाद गैरे, उपाध्यक्षमा राम पौडेल, महिला उपाध्यक्षमा पार्वती शाही निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा बुद्धि बहादुर रोकाहा (दिनेश क्षेत्री) निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार कोषाध्यक्षमा रेवता घिमिरे(पौडेल) र सचिवमा पदम प्रताप सेन निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै महिला सदस्यमा गिता देवी पौडेल र मिना खड्का, सदस्यहरुमा कृष्ण प्रसाद चालिसे, जीवन सुवेदी, विष्णु प्रसाद न्यौपाने, बद्री प्रसाद काफ्ले, मक्तिराम कँडेल र मुक्तिराम न्यौपाने निर्विरोध निर्वाचित भएका अस्पतालका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको कार्यकाल तीन बर्ष रहने छ ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया