

सिद्धार्थ क्याम्पसको बसमाथि तोडभोड, भेटियो विद्यार्थी संगठनको पर्चा





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बुङ्चि स्थित सिद्धार्थ क्याम्पस बुङ्चिका विद्यार्थीहरु बोक्ने दुईवटा बसमाथि तोडफोड भएको छ । क्याम्पस परिसरमै पार्किङ् गरि राखिएका दुई वटा बसमा गय राति तोडफोड भएको हो ।
घटना स्थालमा नेकपा बहुमत पार्टी निकट अखिल क्रान्तिकारी कपिलवस्तुको एक पत्र समेत भेटिएको छ । विद्यार्थी सङ्गठनले राखेका माग प्रति क्याम्पस प्रशासन गम्भीर नभएको भन्दै गए राती नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी कपिलवस्तुद्वारा तोडफोड भएको हुन सक्ने घटना स्थलमा भेटिएको पत्रद्वारा आङ्कलन गरिएको छ । यद्यपी सो संगठनले यसको औपचारिक जिम्मेवारी भने लिएको छैन ।
क्याम्पसका दुईवटा बसको अगाडीका सिसा फुटाएको अवस्थामा रहेको क्याम्पस प्रमूख खेमराज शर्माले बताउनुभयो । नेकपा बहुमत निकट विद्यार्थीसंगठनको पर्चा भेटिएको भए पनि उक्त संगठनले आफु समक्ष यस बिचमा कुनै औपचारीक कुरा नगरेको पनि उहाँको भनाई छ । बसका सिसा फुटाएर समस्या समाधान नहुने उहाँले बताउनुभयो । क्यम्पसका अन्य संरचना हर्ने काम भएको भन्दै कति क्षेती भयो भन्ने अझै पुष्टी नभएको शर्माले जानकारी दिनुभयो ।



खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया