

एमाले कपिलवस्तु क्षेत्र नं २ बाट तीन नेता सिफारिश



कपिलवस्तु । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि २, प्रदेश सभा निर्वाचन क्षेत्र २ (क) र २ (ख) को संयुक्त वैठकले मंसिर ४ मा हुने निर्वाचनका निम्ती उम्मेदवारको नाम सिफारिस गरेको छ ।
मदन आश्रित स्मृति भवन तौलिहवामा बसेको संयुक्त वैठकले प्रतिनिधि सभा २ का लागि केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज वृजेश कुमार गुप्ता, विदेश विभाग प्रमुख डा. निर्मल विश्वकर्मा, जिल्ला कमिटि सदस्य गोकर्ण पोख्रेलको नाम सिफारिस गरेको छ ।
त्यस्तै गरि प्रदेश क्षेत्र २ को (क) मा गंगेस तिवारी ,दिनेश बन्जाडे , नवराज लामिछाने, माबुद खाँ , माथुराम न्यौपाने , शिव गैरे ,दिनेश कुमार चौबे , मिनराज बेल्बासे,रुपेश श्रेष्ठ , टिका उपाध्याय, टेकराज पौडेल, धनकला गैरे भुषाल नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । प्रदेश क्षेत्र २ को (ख) का लागि बाबुराम खनाल , धर्मवहादुर लालश्रीवास्तव र शोभा पोखरेलको नाम सिफारिस भएको जनाएको छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया